बालुवाटारको १ सय १३ रोपनी सार्वजनिक जग्गा अपचलनमा सत्तारुढ दल नेकपाकै महासचिव विष्णु पौडेलको नाम मुछिँदा पनि पार्टीले गम्भीरता नदेखाएको भन्दै सोही पार्टीका स्थायी समिति सदस्य भीम रावलले असन्तुष्टि पोखेका छन् । पार्टी समायोजन र सरकारको कामका सन्दर्भमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यशैलीप्रति पनि नेता रावलले आलोचना गरेका छन् । नेता रावलसँग नवराज पाण्डेले गरेको कुराकानी ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

नेतृत्वको कार्यशैलीको भीम रावलद्वारा आलोचना [भिडियो वार्ता] । Kantipur Samachar news headlines uk | |
44 Likes | 44 Dislikes |
2,033 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 21 Apr 2019 |
Không có nhận xét nào:
Đăng nhận xét