Kantipur Samachar | कान्तिपुर समाचार, ०७ बैशाख २०७६
आजको मुख्य समाचार :
* आफ्नो अधिकार संकुचित पार्ने विधेयक ल्याएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको तीब्र असन्तुष्टि / आयोगलाई गुमराहमा राखेर सरकारले विधेयक तयार पारेको अध्यक्ष शर्माको टिप्पणी ।
* आजीवन त्यागको राजनीति गरेका सुवर्णशमशेरका नाममा उनकै आफन्तद्वारा सरकारी जग्गा अपचलन / नेकपा महासचिव पौडेलको संलग्नताबारे पार्टीले छानबिन गर्नुपर्ने नेता रावलको जोड ।
* बसाइ सराइले गाउँ नै रित्तिन थालेपछि तेह्रथुमको छथर गाउँपालिकाले नौलो योजना / अन्यत्रबाट बसाइँ सर्न आउनेलाई पाँच लाख रुपैयाँसम्म अनुदान ।
* भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईबाट यौन उत्पीडन भएको भन्दै उनकै एक कर्मचारीले लेखिन् २२ न्यायाधीशलाई पत्र / गोगोई भन्छन्- न्यायपालिकाविरुद्ध षड्यन्त्र ।
* आठौं राष्ट्रिय खेलकुदका लागि २४ करोड रुपैयाँ खर्च गरी बनाइएको रंगशाला कामै लागेन / रंगशालाको तयारी पूरा नहुँदा ८ किलोमिटर टाढाको गाउँको चौरमा फुटबल खेलाइयो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

Kantipur Samachar | कान्तिपुर समाचार, ०७ बैशाख २०७६ kantipur tv today | |
240 Likes | 240 Dislikes |
13,245 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 20 Apr 2019 |
Không có nhận xét nào:
Đăng nhận xét