चैत अन्तिम सातादेखि निरन्तर बढेको सेयरबजार परिसूचक नेप्से आज ७ अंकले घटेको छ । चैत २६ गते ११ सय ८१ अंकमा रहेको नेप्से निरन्तर बढ्दै आइतबार १२ सय ६४ अंकमा पुगेको थियो । केही समय सामान्य घटबढ भए पनि केही नीतिगत र संरचनागत सुधार भएका कारण बजार अझै सुधारोन्मुख रहन सक्ने लगानीकर्ता र विश्लेषकको विश्वास छ ।
फागुन १९ गते ११ सय अंकमा ओर्लिएको सेयर बजार परिसूचक नेप्सेमा एक महिनासम्म सामान्य घटबढ भयो । नेप्से चैत २६ गतेदेखि भने निरन्तर बढेर आइतबार १२ सय ६४ अंकमा कायम भएको थियो । घट्दो क्रममा रहेको बजार अहिले एक्युमुलेसन फेज अर्थात् सुधारको दिशामा उन्मुख भएको अपेक्षासहित लगानीकर्ता बजार प्रवेश गरेको चरणका रुपमा लिइएको छ । यस चरणमा सामान्य घटबढ हुादै नेप्से १ सय ५० अंकसम्म बढ्न सक्ने विश्लेषक बताउाछन् । एक्युमुलेसन फेज सकिएपछि मात्रै बजार बढ्दो क्रममा प्रवेश गर्ने र सोमबारको ७ अंकको गिरावटलाई विश्लेषकहरुले करेक्सनको रुपमा लिएका छन् । घट्दो क्रम सकिएर २०६५ भदौ १५ गते ११ सय ७५ अंकमा उक्लिएको नेप्से त्यसपछि निरन्तर फेरि घटेर २०६८ असार १२ सय ९२ अंकमा ओर्लिएको थियो । त्यसपछि करिब ३ सय ५० अंकसम्म बढेको थियो । त्यसको करिब ६ महिनामा २ सय ९८ अंक झरेको थियो । त्यसपछि निरन्तर बढेर नेप्से १८ सय ८१ सम्म पुगेको थियो । अहिले पनि त्यस्तै चरण सुरु भएको विश्लेषकको बुझाइ छ । आर्थिक वर्ष सकिन तीन महिना बााकी रहादासम्म पुँजीगत बजेट ३५ प्रतिशत मात्र खर्च भएकाले अब पुाजीगत खर्च बढी बजारमा तरलता प्रवाह हुने भएकाले र निक्षेप संकलनमा पनि सुधार आएकाले नेप्से बढ्ने आधार देखिन्छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

सेयरको विश्लेषण : सुधारको संकेत | Kantipur Samachar news headlines uk | |
2 Likes | 2 Dislikes |
371 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 22 Apr 2019 |
Không có nhận xét nào:
Đăng nhận xét