कमिसनका लागि बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने क्रमलाई निजी विद्यालयले यसपटक पनि निरन्तरता दिएका छन् । विद्यालय सञ्चालक कमिसनमा रमाउादा त्यसको मार अभिभावकले सहनुपरिरहको छ । विद्यालय, पसले र पुस्तक प्रकाशकको सेटिङमा अभिभावकको ढाड सेक्ने काम भइरहेपनि सरकारी अनुगमन भने शुन्य छ ।
प्रदेश दुईको अस्थायी मुकाम जनकपुरधामका सीमित पुस्तक पसलमा आजकल अभिभावक र विद्यार्थीको दिनहुँ भिड लाग्छ । निजी विद्यालयले अघिल्ला वर्ष झैं यसपटक पनि पाठयपुस्तक परिवर्तन गरेकाले अभिभावक नयाा पुस्तक किन्न वाध्य छन् । कमिसनका लागि विद्यालयले पाठ्यपुस्तक फेरेको र सीमति पसलमा मात्र पाउने सेटिङ मिलाएको अभिभावकको आरोप छ । पुस्तक प्रकाशक र पसलेको सिन्डीकेटका कारण अभिभावकले यस बर्ष पुस्तक खरिद्मा एक रुपैयाा पनि छुट पाएका छैनन् । होलसेल र खुद्रा पसलेदेखि विद्यालय सञ्चालकसम्मलाई कमिसन दिनुपर्ने भएकाले प्रकाशकले पुस्तकको मूल्य मनपरी राखेका छन् । कमिशनकै कारण विद्यालयले वर्षेनि पाठ्यपुस्तक फेर्ने गरेका हुन् । तीन सय ४ पेजको भारतीय पुस्तकको नेपाली मूल्य १ सय ५२ रुपैयाा पर्छ भने नेपाली प्रकाशनको ४ सय ४५ रुपैयाासम्म राखेका छन् । एनप्यावसनका अनुसार प्रदेश दुईका आठ जिल्लाका निजी विद्यालयमा साढे ४ लाख भन्दा बढि विद्यार्थी अध्यनरत छन् र वर्षेनि ५० करोड रुपैयााभन्दा बढी मूल्यको पुस्तक किनबेच हुन्छ । तर अभिभावक पुस्तकमा ठगिएको विषयमा कुनै निकायले पनि अनुगमन र कारबाही गर्न चासो दिएका छैनन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

कमिसनका लागि वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन |Kantipur samachar news headlines uk | |
9 Likes | 9 Dislikes |
438 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 27 Apr 2019 |
Không có nhận xét nào:
Đăng nhận xét